यस शाखा अन्तर्गत पशुपन्छीको शव परिक्षण, रगत परिक्षण र वायोकेमिकल परिक्षण हुन्छन। यस शाखामा सुदुरपश्चिम प्रदेशका विभिन्न स्थानहरुबाट भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्थानीय तहहरु तथा पशुपन्छीपालक कृषक मार्फत नमुनाहरु प्राप्त भर्इ परिक्षण गरिन्छ।