यस शाखामा मुख्यतया: जिवाणु र ढुसीको परिक्षण गरिन्छ। यस शाखामा परिक्षणका लागि दुध, पिशाब, तन्तुहरु, स्वावहरु र पानीका नमुनाहरु प्रदेशका विभिन्न स्थानहरु बाट प्राप्त हुन्छन।