यो शाखा पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको लेखा, जिन्सि व्यवस्थापन लगायत प्रयोगशालाको सामान्य प्रशासन व्यवस्थापन गर्दछ। यस शाखाले प्रयोगशालाको राजश्व संकलन, प्रयोगशाला सामग्रीहरुको आपुर्ति व्यवस्थापन, सरसफार्इ, लेखा व्यवस्थापन लगायतका गतिविधिहरु संचालन गर्दछ।