Government of Nepal

Ministry of Agriculture, Forest and Environment

Department of Livestock Services
Central Veterinary Laboratory

Veterinary Laboratory

Dhangadhi, Kailali

"National Rabies Referral Laboratory"

Notice

आदरणिय सर म्याडमहरु,

 

श्री पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, धनगढी, कैलालीबाट रोग अन्वेषणका लागि कन्चनपुर जिल्ला माहाकाली नगरपालिका वडा नं.1,६र ७ मा गई ताहाँका कृषकहरुले पालेका गाईभैसीहरुको  Clinical Examination गरी Epithelial Tissue  Saliva Sample ल्याई खोरेत तथा सिमाविहिन पशु रोग अन्वेषण प्रयोगशाला बुढानिलकण्ठ, काठमाण्डौंमा थप परिक्षणको लागि पठाईएकोमा उक्त प्रयोगशालाबाट खोरेत रोग नै पुष्टि भएको ब्यहोरा जानकारीको लागि अनुरोध छ।

 

यस कार्यमा सहयोग गर्नु भएका सम्पूर्ण महानुभाबहरुमा हार्दिक धन्यबाद !!!