नेपाल सरकार

कृषि, वन तथा पर्यावरण मन्त्रालय

पशु सेवा विभाग
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला

धनगढी,कैलाली

"रेबिज रिफरल प्रयोगशाला"

माईक्रोवायोलोजी शाखा

यस शाखामा मुख्यतया: जिवाणु र ढुसीको परिक्षण गरिन्छ। यस शाखामा परिक्षणका लागि दुध, पिशाब, तन्तुहरु, स्वावहरु र पानीका नमुनाहरु प्रदेशका विभिन्न स्थानहरु बाट प्राप्त हुन्छन।