नेपाल सरकार

कृषि, वन तथा पर्यावरण मन्त्रालय

पशु सेवा विभाग
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला

धनगढी,कैलाली

"रेबिज रिफरल प्रयोगशाला"

प्रशासन शाखा

यो शाखा पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको लेखा, जिन्सि व्यवस्थापन लगायत प्रयोगशालाको सामान्य प्रशासन व्यवस्थापन गर्दछ। यस शाखाले प्रयोगशालाको राजश्व संकलन, प्रयोगशाला सामग्रीहरुको आपुर्ति व्यवस्थापन, सरसफार्इ, लेखा व्यवस्थापन लगायतका गतिविधिहरु संचालन गर्दछ।