नेपाल सरकार

कृषि, वन तथा पर्यावरण मन्त्रालय

पशु सेवा विभाग
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला

धनगढी,कैलाली

"रेबिज रिफरल प्रयोगशाला"

प्याथोलोजी शाखा

यस शाखा अन्तर्गत पशुपन्छीको शव परिक्षण, रगत परिक्षण र वायोकेमिकल परिक्षण हुन्छन। यस शाखामा सुदुरपश्चिम प्रदेशका विभिन्न स्थानहरुबाट भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्थानीय तहहरु तथा पशुपन्छीपालक कृषक मार्फत नमुनाहरु प्राप्त भर्इ परिक्षण गरिन्छ।